काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो प्यानल घोषणा गरेको छ । सो समूहले महासंघको नयाँ विधानअनुसार उपाध्यक्षसहित १७ सदस्यीय उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ । त्यसैगरी विभिन्न क्षेत्रको…