कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल, १२ वटा निर्माण सम्पन्न, चीन र भारत जोड्न सहज हुने

काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा तीन नयाँ मोटर चल्ने पुल निर्माण भई सञ्चालनमा आएका छन्। यससँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवागमनमा थप सहजता मिलेको छ। चीन र भारतलाई जोड्ने महत्वपूर्ण बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ स्थित मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ को छुसाङस्थित नर्सिङखोला र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा गरी तीन स्थानमा मोटरेबल…

Logo