काठमाडौँ । वसन्त पञ्मीको दिनमा आयोजना गरिएको विशेष पूजामा वसन्त श्रण गर्न राष्ट्रपति रामचन्द्र पौडेल अब केही समयमा हनुमानढोकामा सहभागि हुँदैछन् । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ : ५५ बजे नासल चोकमा वसन्त…