रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरु भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । सो नगरपालिकाको वडा नम्बर १,३,६ र १० को आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको छ । वडा कार्यालयबाट पाउने सेवा लिन समस्या हुने गरेको स्थानीय जगरूप चौधरीले बताए । उनका अनुसार स्थानिय सरकार आएको ७ वर्ष वित्न लाग्दा पनि…