तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस्ः सुदर्शन कार्की

सान परिवारमा जन्मे–हुर्केका सुदर्शन कार्की पेशाले फिल्म निर्माता हुन् । सामाजिक विषयवस्तुमा आधारित वृत्तचित्र निर्माणमा उनको विशेष रुची छ । विशेषगरी उनी चराप्रतिको मोह र आकर्षण अनौठो छ । उनी आफूलाई निर्माता भन्दा पनि चराप्रेमी भन्न रुचाउँछन् । उनी आफ्ना फिल्म खिच्न बाहेकका अधिकांश समय चराहरुको अवलोकन गर्न र फोटो खिचेर आफू सौख पूरा गर्न…

Logo