डाँका र ज्यान मार्ने उद्योगका दोषी १० वर्षपछि पक्राउ

काठमाडौँ । डाँका र ज्यान मार्ने उद्योगमा दोषी ठहर व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्। दोलखाको शैलुङ गाउँपालिका– ४ (साविक मागापौवा गाविस– २) घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–०८ बौद्ध बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। दोलखा जिल्ला अदालतले  २०७४ पुस ४ गते तामाङसमेतलाई जनही १० वर्ष कैद र जनही एक लाख १८९ रुपैयाँ…

Logo