बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा बजार क्षेत्रमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यापारीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । प्रहरीले…

Logo