सुनसरीमा चैते धान रोपाइँ सुरु,किसानलाई भ्याइनभ्याइ

धरान । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन्। सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई धान रोपाइँ गर्न भ्याइनभ्याइ छ। जिल्लामा चैते र बर्खे गरी वर्षमा दुईपटक धान उत्पादन हुने गरेको छ। मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा आम्दानी बढ्ने भएकाले किसानको आकर्षण बढेको छ। रामधुनी नगरपालिका–६ का किसान भावना…

Logo