सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

रामेछाप । सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ ।रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित सुनकोसी नदी किनारमा रहेको गुफा धार्मिक तथा ऐतिहासिक दृष्टिले निक्कै महत्वको रहेको छ। गुफामा विश्वामित्र ऋषिले तपस्या गरी सूर्य भगवानबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैले गुफालाई गायत्रीमन्त्र प्रादुर्भाव भएको गुफाको रूपमा लिइन्छ…

Logo