गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

चन्द्रपुर(रौतहट)। रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा(एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्। हिजो(आइतबार)सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याएका थिए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई…

Logo