भाइटीका मनाउन घर फर्किदै गरेका दुईजनाको कार दुर्घटनामा मृत्यु, तीन घाइते

काठमाडौं । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेका दुईको कार दुर्घटना निधन भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। भारतको बलरामपुरमा एक बससँग ठोक्किए भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको मृत्यु भएको हो। भारतीय सुरक्षाकर्मीका अनुसार उनीहरु भारतको पन्जाब राज्यबाट बढ्नी…

Logo