‘सत्यको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस्’: प्रदेश प्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। तिहारका अवसरमा आज जारी गरेको शुभकामनना सन्देशमा गर्दै उनले भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेहलाई प्रगाढ बनाउन मद्दत पुगेको बताएका छन्। सन्देशमा उनले यस पर्वको अभिन्न अङ्गको रूपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक…

Logo