गलेश्वर (म्याग्दी) । “आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै केराको थम्बा, देउसी रे । आहै १० भाइ जम्मा, देउसी रे ।” हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र…