नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन्। त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ। ‘सबैले राम्रो खेलेर जित निस्कियो। चारै खेल जितेर फाइनल जित्ने योजना छ। अझै पनि हामी फाइनल पुगेका छैनौं। अझै…