काठमाडौं । स्कटिस ब्याट्सम्यान मार्क वाटको शतकमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध कर्णालीले एकपक्षीय रुपमा ९ विकेट जित निकालेको हो । विदेशी खेलाडी मार्क वाटले ४४ बलमा शानदार ११४ रन बनाउँदै कर्णलीलाई १२.२ ओभरमै विशाल लक्ष्य पार गराएका हुन्। १५७ रनको…