कर्णाली याक्सविरुद्ध कप्तान रोहित अर्धशतकबाट चुके

कर्णाली याक्सविरुद्ध कप्तान रोहित अर्धशतकबाट चुके

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहारबाट चुकेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि क्रिजमा टिकिरहेका कप्तान रोहित ४३ बलमा ४९ रन बनाएर आउट भएका हुन् । उनले ४ चौका र २ छक्का प्रहार गरे ।

Logo