एसियाड: तेक्वान्दोतर्फ नेपालको हातमा लाग्यो शून्य

इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत तेक्वान्दोतर्फ नेपालको हात् खाली भएको छ । तेक्वान्दोका अन्तिम दुई खेलाडी आज पराजित भएसँगै नेपाली खेलकुदको सर्वाधिक सफल खेल तेक्वान्दोमा नेपाल पदक्बिहीं बनेको हो ।आज भएको पुरुष ६८ केजी मुनीको तौल समुहमा ज्ञानेन्द्र हमालले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए । अन्तिम ३२ चरणको खेलमा ज्ञानेन्द्रले…

Logo