बामे सर्दै गरेको क्लाइम्बिङ खेलमा राम्रो नतिजाको आशा

काठमाडौंपर्वतारोहणको इतिहास लामो भए पनि औपचारिक खेलका रूपमा स्पोर्टस क्लाइम्बिङ नेपालमा भित्रिएको धेरै भएको छैन । भौगोलिक रूपमा नेपाल आरोहीका लागि उर्भरभूमि हो । हजारौं पर्वतारोही जन्माउने क्रममा सयौं कीर्तिमानको सम्पत्ति जोडिसकेको देशले स्पोटस् क्लाइम्बिङमा भने अहिलेसम्म कुनै उल्लेख्य सफलता हासिल गर्न सकेको छैन ।‘हामी नयाँ छौं । खेलका रूपमा देशको नाम राख्नका लागि पर्याप्त…

Logo