विश्वकप विशेष : यस्ता छन् जारी विश्वकपका केहि दुर्लभ रेकर्डहरु

काठमाडौंविश्वकपको रौनक अब विस्तारै अन्त्य तर्फ उन्मुख भएको छ । विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरू अघि नै दर्शकले धेरै अनपेक्षित नतिजा महसुस गरेका छन् । धेरै कुरा अनुमान बाहिरका भए । आयोजक रसिया विश्वकप फुटबलमा पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गर्दा आफैंमा ठुलो उपलब्धी हासिल गर्न सफल भयो । समग्रमा यो विश्वकप अघिल्ला २० संस्करण भन्दा फरक देखिएको छ । यो विश्वकप अघिल्ला…

Logo