विश्वकप विशेष : गएरातिका खेलहरुमा ब्राजिल र बेल्जियम विजयी

काठमाडौंबेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो । बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ ।दोस्रो हाफ सुरु भए लगत्तै जापानले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिएको थियो । ४८ मिनेटमा जेन्की हारागुची र ५२ मिनेटमा ताकासी…

Logo