विश्वकप विशेष : आज अर्जेन्टिना र नाइजेरिया भिड्दै

काठमाडौंरसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन् । खेल फिस्ट ओलम्पिक रंगशालामा नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।पेरू प्रतियोगिताबाट बाहिरिसकेको भने अष्ट्रेलियाको सम्भावना कामयै छ…

Logo