जापान र सेनेगलको खेलमा सेनेगलको अग्रता

काठमाडौं रसियामा जारी विश्वकपको अहिले भइरहेको जापान र सेनेगल वीचको खेलमा सेनेगलले अग्रता लिएको छ ।खेलको १२ औँ मिनेटमा जापानका गोलकिपरले पञ्च गरेर पठाएको बल सेनेगलका साडियो मानेको खुट्टामा ठोकेर गोल भएको हो । यससँगै सेनेगल जापान विरुद्ध १–० गोलले अघि छ । सेनेगलले पहिलो खेलमा पोल्याण्डलाई २–१ ले पराजित गरेको थियो भने जापानले कोलम्बियालाई…

Logo