विश्वकप विशेष : आज जर्मनी र स्वीडेन भिड्दै

काठमाडौं विश्वकप फुटबलको आज १० औं दिन हो । आज पनि ३ खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा बेल्जियम र ट्युनेसिया, सातौं समूह अन्र्तगत भिड्दै छन् । त्यस्तै साँझ ८ः४५ मा दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह र राति ११ः४५ मा जर्मनी र स्वीडेन, छैटौं समूह वीच खेल हुनेछ । गएरातीका खेलहरुमा…

Logo