एसिसी यू-१९ एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा अफगानिस्तानविरुद्ध पराजित

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ मंसिर ।नेपाल हाल मलेसियामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।समग्रमा, अफगानिस्तानविरुद्धको म्याचमा नेपालको न त ब्यटिङ चल्न सक्यो न बलिङ नै । दुवै पक्षमा नेपाल औसत मात्र देखियो ।२०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल…

Logo