एएफसी यू–१९ च्याम्पियनसिप : ४ खेलमा १२ गोल खाएर नेपाल बाहिरियो

काठमाडौं, २२ कात्तिक ।एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।च्याम्पियनसिपमा चार खेल…

Logo