नेपाल बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्नबाट बन्चित !

काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसंग ८३ रन पराजित भएको छ। हङकङले दिएको १९५ रनको चुनौती पछ्याईरहेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सफल भयो ।  खेलमा कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै यू-१९ टाेलीका कप्तान दिपेन्द्र सिंह एेरी १६.३ अोभरमा इशान खानको बलमा आउट भए । ओपनर सागर पुन पनि…

Logo