ग्रिजम्यान बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड फर्किए

दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यान ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । ग्रिजम्यान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजम्यान २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजम्यान एट्लेटिको फर्किएका हुन् । उनले एथ्लेटिकोका लागि २५७ खेलमा १३३…

Logo