नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको समय तय

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेलको ‘किक अफ’ समय तय भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुबै खेल अपरान्ह ५ः३० मा सुरु हुने जनाएको छ। नेपाल र भारतबीचको खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने केही…

Logo