जारी नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा जर्सी नं १४ का अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । ६ वर्षपछि नेपालले घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिरहेको छ