विराट कोहलीसँगको विवादपछि भारतका प्रशिक्षकले दिए राजिनामा

दिल्ली : भारतका क्रिकेट प्रशिक्षक अनिल कुम्बलेले पाकिस्तानसँगको हारपछि राजिनामा दिएका छन् । कप्तान विराट कोहली र टिमका केही खेलाडीसँग मतभेद भएपछि उनले मंगलबार पदबाट राजिनामा दिएका हुन् ।आइतबार भएको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको लज्जास्पद हार चखाएको थियो । भारतीय टिम वेस्ट इन्डिज भ्रमणमा जानुअघि नै कुम्बलेले पदबाट राजिनामा…

Logo