बुटवल र विराटनगरबीचको खेल बराबरी

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो । रोमान्चक बनेको  खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए । तर, खेलको ४२ औं मिनेटमा पेड्रो…

Logo