कोरोना संकट बढेपछि जारी आईपीएल स्थगित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, बीसीसीआईले अन्ततः इण्डियन प्रिमियर लिग, आइपिएलको जारी सिजन स्थगित गरेको छ ।  एक विज्ञप्ति जारी गर्दै बीसीसीआईले आईपिएल टोलीका खेलाडी र सहयोगिहरुमा कोरोना संक्रमण देखिएपछि थप जोखिम उठाउने अवस्था नरहेको भन्दै प्रतियोगिता स्थगित गरेको जनाएको हो ।  पछिल्लो दुई दिन यता कोलकाता नाइट राइडर्स र चेन्नाइ सुपर किंसका खेलाडी तथा पदाधिकारीमा…

Logo