इटालीको सिरी ए मा इन्टर मिलानमाथि युभेन्ट्सले ३ – २ को रोमाञ्चक जित निकालेको छ । खेलको अन्त्यतिर जुवान क्वाडाड्रोले पेनाल्टीबाट गोल गरेपछि युभेन्ट्सले खेल जितेको हो । ३५ मिनेटपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलसँगै अग्रता लियो । जितपछि उसको शीर्षचारको सम्भावना कायमै छ । युभेन्ट्सको ३७…