नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित

इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ।  इराकको बास्रामा शनिबार राति भएको खेलमा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो। तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो। नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने…

Logo