लिललाई लिग वानको उपाधि

फ्रेन्च लिग-१ मा गए राति भएको अन्तिम चरणको खेलमा एन्जर्सलाई पराजित गर्दै लिलले उपाधि जितेको छ। फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलले लिग वानको उपाधि उचालेका हो । सिजनको अन्तिम खेलमा आईतबार राति लिलले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसँग १ अंकको अग्रतासहित उपाधि उचाल्यो ।  जोनाथन डेविड र बुराक…

Logo