राष्ट्रिय फुटबल टिमका खेलाडीद्वय बिमल र बिक्रमको उपचार कतारमा हुने

काठमाडौं ।राष्ट्रिय फुटबल टिमका खेलाडीद्वय बिक्रम लामा र बिमल घर्तिमगरको चोटको उपचार कतारमा हुने भएको छ । खेल्ने क्रममा चोट बोकेका दुवै खेलाडी मैदानदेखि बाहिर छन् । दुवैले उपचारका लागि कतारको सुविधा सम्पन्न खेलकुद अस्पतालमा ब्यवस्था मिलाउन एन्फासँग अनुरोध गर्दै आएका थिए ।अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई…

Logo