एथ्लेटिक्स संघद्वारा तीन उपाध्यक्ष मनोनित

काठमाडौं ।नेपाल एथ्लेटिक्स संघले तीन उपाध्यक्षमा मनोनित गरेको छ । चितवनको सौराहामा बसेको संघको कार्यसमिति बैठकले रिक्त रहेको तीन उपाध्यक्ष मनोनित गरेको हो ।बैठकले सुर्खेतका जनक रावल र प्रदेश नम्बर एकबाट जितेन्द्र चौधरी र कुमार श्रेष्ठलाई संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी दिएको छ । संघको विधानले एक वरिष्ठसहित तीन उपाध्यक्ष रहने व्यवस्था गरेको छ । संघको…

Logo