सागमा बक्सिङतर्फका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

कास्की ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ ।एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान…

Logo