काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका बिषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको छ । राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई बुधबार छलफलमा बोलाएको हो ।राखेपले आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका राष्ट्रिय संघलाई छलफलमा बोलाउने तयारी गरेको हो । युवा तथा…