लण्डन ।विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको बुधबार निधन भएको हो । केही समययता अस्वस्थ रहँदै आएका उनको झण्डै एक महिना अघि शल्यक्रिया गरिएको थियो ।डेलीमेलले जनाए अनुसार हृदयघातका कारण उनको घरमै निधन भएको हो । उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । तीन साता अघि मात्रै उनको मस्तिष्कको…