लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

काठमाडौं ।इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् । रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।रोनाल्डोले पहिलो पटक यस अवार्ड जितेका हुन् । रोनाल्डो गोल्डेन फुट अवार्ड जित्ने १८ औं खेलाडी बने । मनोनयनमा परेका १० खेलाडी मध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए…

Logo