काठमाडौं ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई मंसिर १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो ।कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले एक सूचना जारी गर्दै बन्द प्रशिक्षण शुरु हुनु अघि…