काठमाडौं ।सरकारले कोरोना भाइरसको महामारीपछि बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो ।स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको…