एटलान्टा र एसी मिलानको बराबरी

काठमाडौं । इटालीयन शीर्ष फुटबल लिग सिरी 'ए' अन्तर्गत आज भएको रोमाञ्चक खेलमा एटलान्टा र एसी मिलान ले १-१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। मिलानले खेलको सुरुवातमा नै अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा सामुएल रिचीले गोल गर्दै मिलानलाई १-० को अग्रता दिलाएका थिए। तर, मिलानको खुसी धेरै बेर टिक्न सकेन। एटलान्टाका लागि एडेमोला…

Logo