काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।…