अष्ट्रेलियाले भारतलाई दियाे २३७ रनको मध्यम लक्ष्य

काठमाडाैं । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले भारतलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ । आज टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४६.४ ओभरमा २३६ रन बनाएर अलआउट हुन पुग्यो। यो खेल जित्दै सिरिजमा 'क्लिन स्वीप' गर्न चाहने अष्ट्रेलियाले मध्यम स्कोर मात्रै बनाउन सक्यो। अष्ट्रेलियाका लागि युवा ब्याट्सम्यान म्याट रेनशॉले…

Logo