म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हरायाे

काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गत रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडका लागि पहिलो हाफमै माथियस कुन्हाले २४ औं मिनेटमा र कासेमिरोले ३४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेल थप आक्रामक बन्यो। युनाइटेडका ब्रायन एमब्युमोले ६१ औं मिनेटमा गाेल गरे । यद्यपि, ब्राइटनका…

Logo