न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकपकाे सेमिफाइनलमा

काठमाडाैं । भारतले आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। भारतले न्युजिल्याण्डलाई डिएलएस पद्धतिको आधारमा ५६ रनले हराएकाे हाे । तीन खेलमा लगातार हार बेहोरेपछि भारतले यो महत्वपूर्ण जित दर्ता गरेको हो, जसले न्युजिल्याण्डको विश्वकप यात्रामा पूर्णविराम लगाएको छ। यो नतिजासँगै हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले ६ खेलमा ६…

Logo