काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको छ । राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।राखेपले अर्को सूचना नआएसम्मका लागि खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको जनाएको छ । यस्तै राखेपले परिषद्बाट सम्पादन हुने अत्यन्त…