काठमाडौं ।घरेलु फुटबल फेरि अनिश्चित बनेको छ । कोरोना कहरका बीच सुरु हुन लागेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसँगै घरेलु फुटबल पुनः अनिश्चित बनेको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको दोस्रो चरणको खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेसँगै एन्फाले समेत फुटबल प्रशिक्षक तत्काल सुरु नगर्ने निर्णय गरेको छ ।छनोट प्रतियोगिता नै…